अन्धकारमुक्ति साकोस रामपुर पाल्पाले कर्मचारीहरुकोलागि नविनत्तम प्रविधि संचालन सम्बन्धि १ दिने कार्यक्रम सम्पन्न गरेको छ
अन्धकारमुक्ति साकोस रामपुर पाल्पाले कर्मचारीहरुकोलागि नविनत्तम प्रविधि संचालन सम्बन्धि १ दिने कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संचालनमा ल्याएको Software Update सँग सँगै नयाँ संचालनमा ल्याएको Mobile Banking, Tablet Banking, HR Management, Loan Management, Loan Recovery Management संचालन सम्बन्धि अभिमुखि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको सहजिकरण संस्थाका सूचना प्रविधि अधिकृत भानु आचार्यले गर्नु भएको हो ।